सभासद सिन्धुले बनाइन् दुई गीत
बुधबार, ३२ साउन २०७४, १६ : ४३
काठमाडौं – सभासद सिन्धु जलेशा बुढाथोकीले राष्ट्रिय भाव ‘एसियाको माझ’ र तीज गीत ‘नाचौ छम छम मी’ एकसाथ ल्याएकी छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा दुबै गीत भिडियो सहित सार्वजनिक गरियो ।
एमाले नेता प्रदीप ज्ञावली, नेपाली काग्रेसका नेता तथा पुर्व गृहराज्य मन्त्री देबेन्दै राज कडेल लगायतको उपस्थितीमा सिन्धुले गीत सार्वजनिक गरेकी हुन् ।
सिन्धुकै शब्द तथा स्वर रहेको राष्ट्रिय भावको गीतको भिडियोलाई रामशरण कोइरालाले निर्देशन गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारीको र शिव पंगेनीको छायाँकन रहेको छ । तिज गीतको भिडियो पनि यहि समुहले निर्माण गरेको हो ।
– कार्यक्रममा नेता ज्ञावलीले सिन्धुको बिभिन्न क्षेत्रमा रहेको क्रियासिलताको प्रशंसा गरे ।
– कांग्रेस नेता देवेन्द्रराज कंडेलले सिन्धुको गीतले दर्शक तथा श्रोताको मन छुन सक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण