काठमाडौंको तारकेश्वरमा विद्यालयको छाना खस्दा ३९ विद्यार्थी घाइते
बुधबार, ०६ कात्तिक २०७६, १६ : १५
काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा दर्जनौ विद्यार्थीहरु घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका ३९ जना विद्यार्थी घाइते भएका हुन् ।
घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण