बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा चोरीका सुनचाँदीका गहना तथा ढोका फोड्न प्रयोग हुने औजारसहित दुई जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले मंगलबार...