वर्ल्ड लिंकले भित्र्यायो एक अर्ब ३५ करोड बराबरको लगानी
बिहीबार, ०७ कात्तिक २०७६, १९ : ४२
१
काठमाडौं– सिडिसी ग्रुपले वर्ल्ड लिंकमा १२ करोड अमेरिकी डलर अर्थात १ अर्ब ३५ करोड लगानी गरेको छ । सिडिसीको यो नेपालमा पहिलो लगानी हो ।
बेलायती कम्पनी सिडिसीले नेपालको ईन्टरनेट सेवालाई थप विस्तार गर्न यो लगानी गरेको बताएको छ । सिडीसीको शेयरमा यो पहिलो लगानी भएपनि यो वर्ष गरिएको दोश्रो लगानी भएको सो कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आफ्नो लगानीले वर्ल्ड लिंकलाई नेपालभर विस्तार गरी हज्जारौ घरहरु र साना उद्यमीहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन मद्धत गर्ने सिडीसीको दाबी छ । वर्ल्ड लिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण