सिटीको सानदार जित
शनिबार, ०९ कात्तिक २०७६, २३ : ३९
एजेन्सी-इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–० गोलले हरायो । जितसँगै सिटी दोस्रो स्थानमा छ । सिटीले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो ।
सिटीको जितमा रहिम स्टर्लिङले ४६औं, केभिन डी ब्रुयनले ६५औं र इके गुन्डोगनले ७०औं मिनेटमा गोल गरे । सिटीले १० खेलबाट २२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको नौ खेलबाट २५ अंक छ । ११ अंक बनाएको एस्टन भिल्ला १३औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण