इंग्ल्याण्डको क्रिकेट टोली नेपालमा
शनिबार, १६ कात्तिक २०७६, १५ : ०७
काठमाडौँ । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ ।
विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो ।
एक साता नेपालमा रहने सो टीमले पोखरामा स्थानीय क्लवसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तरगत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण