डा. गोविन्द केसीले गरे अनसन स्थगित
मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ०५
काठमाडौँ– डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चर्किएको भन्दै डा. केसीले मंगलबार नवौँ दिनमा अनसन स्थगित गरेका हुन् ।
‘राष्ट्रियताको संवेदनशील विषयमा देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई ख्याल गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डा. केसीले दुरदराजमा बस्ने नागरिकले सर्वसुलभ ढंगले स्वास्थ्य सेवा पाउनुपर्ने लगायतका माग राख्दै कार्तिक १७ गतेबाट अनसन थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण