स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
बुधबार, २७ कात्तिक २०७६, ०९ : ०९
आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थनीय तह सदस्य उपनिर्वाचत लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने, दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्रलगायतका प्रमाण लिएर मनोनयन दर्ता गर्न आउन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण