दूरसञ्चार प्राधिकरणले निकाल्यो ९ पदमा बढुवाको सूचना
शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ०५
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ९ पदमा आन्तरिक बढुवाको सूचना निकालेको छ ।
प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न लागेको हो ।
प्राधिकरणले आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन दिन सम्भाव्य उम्मेदवारहरुलाई सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण