संसारका ती चर्चित सेलिब्रिटी जसले आफ्नै पिसाब पिउँछन्
सेलिब्रिटीहरु आफ्नो जीवनशैलीका कारण चर्चामा रहन्छन् तर थुप्रै पटक सेलिब्रिटीहरु यस्ता अचम्मका क्रियाकलाप गर्छन् जुन साधारण व्यक्तिले बुझ्न मुश्किल हुन्छ । यस्तै एउटा ट्रेन्ड छ, उत्कृष्ट स्वास्थ्यका लागि आफ्नै पिसाब पिउनु । राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीबारे यहाँ जानकारी दिदैछौं ।
म्याडोनाः
इन्स्टाग्राममा पिसाब पिएको भिडियो राख्नुबाहेक सन् १९९४ मा म्याडोनाले डेविड लेटरम्यानको शोमा कुरा गर्दै खुट्टाको घाउ निको पार्नमा लागि आफूले खुट्टामा पिसाब फेर्ने गरेको बताएकी थिइन् ।
सारा मिल्सः
इंगल्याण्डककी कुनै बेलाकी निकै चर्चित नायिका सारा मिल्सले पनि एक अन्तर्वार्तामा उनी पछिल्लो ३० वर्षदेखि रोग प्रतिरोधी क्षमता विकसित गर्नका लागि आफ्नो पिसाब पिइरहेको बताएकी थिइन् ।
बियर ग्रिल्सः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा देखिएका बियर ग्रिल्सले पनि आफ्नो शो म्यान भर्सेस वाइल्डमा थुप्रै पटक आफ्नो पिसाब पिएको देख्न सकिन्छ ।
केशाः
सन् २०१३ मा चर्चित पप गायिका केशाले एमटिभीको डकुमेन्ट्री केशाः माई क्रेजी ब्युटीफूल लाइफमा आफ्नै पिसाब पिएकी थिइन् । यो कार्यक्रमको दौरान उनी आफ्नो स्वास्थ्यमाथि प्रयोग गर्न चाहन्थिन् त्यसकारण उनले यस्तो गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण