मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कहिल्यै कलेज गएनन राण दग्गूबातीः आमिर, करिश्मा र श्रीदेवीसमेत यी हुन् बलिउडका सबैभन्दा कम पढेका सेलिब्रिटी

बाहुबली फिल्ममा भल्लादेवको दमदार भूमिका निभाउने राण दग्गूबातीले आफ्नो पढाई पूरा गर्न सकेनन् । यो कुराको खुलासा राणा आफैंले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा गरेका हुन् । राणा अघि पनि...