भौतिक पूर्वाधार मन्त्रालयमा नयाँमन्त्री र निवर्तमान मन्त्रीको एकसाथ स्वागत र बिदाइ
बिहीबार, ०५ मङ्सिर २०७६, १४ : ०५
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नियुक्त भएर आएका बसन्तकुमार नेम्वाङको स्वागत गरिएको छ । यस्तै निवर्तमान मन्त्री रघुवीर महासेठलाई बिदाइ गरिएको छ ।
नयाँ मन्त्रीको स्वागत र निवर्तमान मन्त्रीको बिदाइ एकैसाथ गरिएको हो ।
मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मन्तव्य राख्दै निवर्तमान मन्त्रीलाई धन्यवाद र नयाँलाई स्वागत गरेका थिए ।
सो क्रममा निवर्तमान मन्त्री महासेठले २० महिना काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिए ।
उनले आफू असफल मन्त्री नभै सफल मन्त्री भएर बिदाइ भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण