ओली सरकार काण्डैकाण्डमा फस्यो : महर
सोमबार, ०९ मङ्सिर २०७६, २१ : ०६
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमा अध्यक्ष नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाततर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
सोमबार पार्टीले प्रदेश नम्बर १ को सुनसरीको धरानमा आयोजित चुनावीसभामा महरले भने, ‘ चुनावका बेला राष्ट्रवादको नक्कली हौवा फैलाएर सत्तासिन भएका केपी ओली आज राष्ट्रियताजस्तो संवेदनशील मुद्धामा भारतसँग शिर झुकाएर कठपुतली बनेको छ ।’
जनता साथमा हुँदा पनि सरकारले भारतसँग कुटनीतिक पहल गर्न उदासीनता देखाएको उनले बताए । कम्युनिष्ट सरकार निर्मला हत्याकाण्ड, सुनकाण्ड, सिण्डिकेटकाण्ड लगायत सयौं काण्डैकाण्डमा फसेको महरको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण