शुक्रबार त्रिविसभा बस्दै, पुनरावेदन आयोगको अध्यक्षका लागि प्रस्ताव पेस गरिने
मङ्गलबार, १० मङ्सिर २०७६, १४ : ५५
काठमाडौं । विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साधारणसभा बोलाइएको छ । वर्षमा दुईपटक बस्नुपर्ने सभामा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।
त्रिविको उपकुलपतिमा गत महिना प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए । यसैगरी सभामा पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिने भएको छ । सभामा कार्यकारी परिषद्का लगि मनोनित भएका विनोद पराजुली, डा.राजेन्द्रप्रसाद पौडेल, प्राडा. रामप्रसाद खतिवडाको नाम अनुमोदन गरिने भएको छ । उनीहरुलाई त्रिवि परिषद्ले पहिल्यै नै मनोनित गरेपनि सभाबाट अनुमोदन भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण