नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मतदान
शनिबार, १४ मङ्सिर २०७६, १० : ०५
सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन्। उनले पोखरा–३३ भरतपोखरीको शान्ति उदय माविमा मतदान गरेकी हुन् ।
साझाकी रजनी केसिले मतदान गरि सकेकी छिन् । भने अन्य उम्मेदवारहरु पनि मतदान गर्ने क्रममा छन् । तर, प्रमुख प्रतिपक्ष काङ्ग्रेसका खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् ।
मतदान बिहान ७ बजेदेखि सुरु भएको हो । अहिलेसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण