रौतहटको गढीमाई नगरपालिका– २ मा काँग्रेसका श्रेष्ठ विजयी
शनिबार, १४ मङ्सिर २०७६, २३ : ४५
रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
नेकपालाई पराजित गर्दै श्रेष्ठले ७७१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले ५९६ मत प्राप्त गरेका छन् ।
यसैगरी समाजवादी पार्टीले १२२, राजपाले १६ र जनमत पार्टीले १२ मत पाएको छ । नेकपा उम्मेद्वार जवार मियाले हार स्वीकार गर्दै विजयी श्रेष्ठलाई बधाई समेत दिएका छन् । तस्विर : मदन ठाकुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण