नाली खन्ने क्रममा ५ जना पुरिए, २ जनाको शव फेला
आइतबार, १५ मङ्सिर २०७६, १० : ०१
पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ ।
आइतबार बिहान ८ः४५ बजे सडकको रिटेनिङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो ।
बाँकीको उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए । ।
सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये दुई जनाको शवबाहिर निकालिएको डिएसपी केसीले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण