‘हातैमा चुरा..’ भन्दै श्रृषा नाच्न थालेपछि ...
आइतबार, ०४ भदौ २०७४, ११ : २७
काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतको संगीतमा गायिका सविना अधिकारीले स्वर भरेको गीत ‘हातैमा चुरा..’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
राजेन्द्र गौतमका शब्द सृजना रहेको गीतमा गायिका सविनाले निकै मिठास अवाज भरेकी छन् ।
गतिको भिडियोमा भिडियोमा पछिल्लो समय खुबै रुचाइएकी मोडल तथा गायिका श्रृषा कुँवरको अभिनय रहेको छ । जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन् ।
वैशालु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने, सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको भिडियोमा देखाइएको छ । युवराज वाईवाले निर्देशन गरेको भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण