हराएका ३३ मोबाइल फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो
बिहीबार, १९ मङ्सिर २०७६, १७ : ५०
काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुले उपत्यकाका विभिन्न स्थानबाट हराएका सर्बसाधारणको ३३ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट सर्बसाधारणको मोबाइल हराउने तथा चोरी हुने गरेको जनगुनासोको आधारमा उक्त महाशाखाबाट मोबाइल खोजतलास अभियान संचालन गरी बिभिन्न स्थानबाट हराएका मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको सो महाशाखाले जनाएको छ ।
साथै फेला नपरेका मोवाइल सेटहरुको खोजतलास तथा अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण