प्रहरी सहायक निरीक्षक घुससहित समातिए
बिहीबार, १९ मङ्सिर २०७६, १८ : ०८
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ७ हजार घुससहित एक प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सीआरभी केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत श्यामकुमार दाहाल रहेका छन् ।
खाद्य सामग्रीहरु ओसारपोसारमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई विराटनगर महानगरपालिका वडा नं ६ घाँसचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण