१२ वर्षमै डुआनाले जितिन् रजत
बिहीबार, १९ मङ्सिर २०७६, २२ : ५४
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा १२ वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई मिनेट ४४.६८ सेकेन्डमा पार गरिन् । यसअघि डुआनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत तोडेकी छन् ।
उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएको दुई मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान दुई मिनेट ४८.५७ सेकेन्डमा पूरा गर्दै फाइनलमा स्थान बनाएकी हुन् । इस स्पर्धामा स्वर्ण जितेकी भारतकी अपेक्षा फर्नान्डेसले दुई घन्टा ३८.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण