बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

हसनको यादमा निशाको रुवाबासी  (भिडियाे)

सोमबार, ०५ भदौ २०७४, १५ : ३९
सोमबार, ०५ भदौ २०७४

काठमाडौं – सांगीतिक प्रेमकथामा आधारित १७ कात्तिकबाट प्रर्दशनमा आउने चलचित्र चलचित्र ‘रोमियो’ लिरिकल अडियो ‘तिम्रो यादमा’ सार्वजनिक गरिएको छ । एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा चलचित्र तयार भएको हो । 

सार्वजनिक गीतमा कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको छ भने शब्द तथा संगीत कुर्वानकै छ । हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय चलचित्रमा छ । चलचित्र नव–निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । 

यो चलचित्रलाइ दर्शकले मन पराउने विश्वास निर्माता तथा नायक हसनराजा खानले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप