फिफा वरियतामा नेपाल यथावत स्थानमा
बिहीबार, ०३ पुस २०७६, १८ : ०६
काठमाडौं । फिफा वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै एक सय ७० औं स्थानमा छ । गत महिना नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि भारत एक सय आठ र माल्दिभ्स एक सय ५५ औं स्थानमा छ ।
नेपाल भन्दा तल बंगलादेश एक सय ८७, भुटान एकसय ८९, पाकिस्तान दुई सय एक र श्रीलंका दुई सय पाँचा स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्यान्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण