बसबाट लडेर २६ वर्षीय महिलाको मृत्यु
मङ्गलबार, ०८ पुस २०७६, १८ : ०८
पोखरा । बसबाट ओर्लिने क्रममा लडेर १ जनाको ज्यान गएको छ । पोखरा १७ बिरौटा राम मन्दिर नजिकै स्कुल बसबाट ओर्लिने क्रममा लड्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पर्वत खौला लाकुरी घर भई हाल पोखरा १७ विरौटा बस्दै आएकी २६ वर्षीय सरिता पौडेल रहेको प्रहरीले जनाएको छ । बालोदय स्कुलको ग १ क २४९९ नम्बरको बसबाट ओर्लिने क्रममा उनको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ ।
बसबाट ओर्लिदा लडेर घाइते भएकी सरितालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । सरितालाई अस्पताल पु¥याएको केही छिनमा ज्यान गएको थियो । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण