नेपाल भ्रमण वर्ष २०२० : पूर्वसन्ध्यामा स्वयम्भूमा दिपावली (फोटोफिचर)
काठमाडौं । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा स्वयम्भू स्तुपामा संयुक्त दीप प्रज्वलन गरिएको छ । विश्व संपदा सुचिमा समेत सुचिकृत स्तुपाबाट भ्रमण वर्षको स्वागतसहित विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
वुद्ध वल्र्ड टुरिजम राइटर्स नेपालको आयोजनामा मंगलबार साझ भएको उक्त दीप प्रज्वलन कार्यक्रममा दीप प्रज्वलन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले शान्तिका अग्रदुत गौतम वुद्धको जन्मभूमी र सगरमाथाको देश विश्वमा नै अनुपम भएको भन्दै विश्व समुदायलाई आउन आग्रह गरे ।
कार्यक्रमलाई संवोधन गर्दै वुद्ध वल्र्ड टुरिजम राइडर्सका संस्थापक अध्यक्ष माधव प्रसाद पाण्डेले नेपालको पर्यटन प्रवद्र्धनका लागि सधै संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको र भविष्यमा पनि यस्तो काम गर्दै जाने बताउदै भ्रमण वर्षको स्वागतमा दीप प्रज्वलन कार्यक्रम राखिएको बताए ।
हेरौं तस्बिरमाः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण