चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति, ३५ घर भत्काइने
शुक्रबार, १८ पुस २०७६, ०६ : ४५
दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिकरण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ ।
चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डको २५ रोपनी जग्गा अधिकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले विभागलाई सो स्वीकृति दिएको हो । योसँगै यस आयोजनाका लागि आवश्यक जग्गा अधिकरण गर्न र सडक विस्तार प्रभावित हुने ३५ वटा घर भत्काउने बाटो खुलेको छ ।
यस खण्ड विस्तारका लागि गतवर्ष फागुनमा सडक विभाग र चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण