काठमाडौँ । यतिबेला काठमाडौँ चक्रपथ सडक खण्ड भएर यात्रा गर्ने जो–कोहीले एउटै कुरा महसुस गर्छन्, चरम अस्तव्यस्तता र सकस । कलंकीदेखि बसुन्धरा, सुकेधारा हुँदै धोबीखोलासम्मको सडक खण्ड अहिले सडक होइन, झाडी...