पोखरामा टीका र सञ्जीवको युगल साँझ
पोखरा । पछिल्लो समय चर्चामा रहेकी गायिका टीका प्रसाईँ र गायक सञ्जीव पराजुलीको युगल साँझ हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आगामी माघ ४ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा युगल साँझ आयोजना हुन लागेको हो ।
‘नाई मलाई थाहा छैन...,’ ‘कर्के नजर...,’ ‘माया लुकी लुकी...’ लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएका सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् । उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
अनुपम म्युजिकका नुराग अधिकारीले उनीहरुको प्रस्तुतिलाई पोखराका सङ्गीत प्रेमीमाझ प्रस्तुत गर्नु पर्ने आवश्यकता बोध भएकोले युगल साँझ गर्न लागेको बताए ।
गराइसकेका उनले अग्रजप्रतिको सम्मान र समकालीन र अनुजप्र्रतिको जिम्मेवारीबोधका कारण यो क्रम जारी राख्ने धारणा सुनाए ।
कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना नयाँ तथा पुराना तथा केही करिव १ दर्जन गीत सुनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण