विप्लवका ललितपुर सेक्रेटरी पक्राउ
बुधबार, ०१ माघ २०७६, १७ : ०७
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी रमेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।
डंगोललाई बुधबार दिउँसो ललितपुरको तिखिदेवलबाट प्रहरीले पक्राउ गरेको हो ।
डंगोलसँगै युवा संगठन प्रमुख सन्तमान स्याङतान पनि पक्राउ परेका छन् ।
ललितपुर निवासी डंगोल र स्याङतानलाई चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण