काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले...