जनकपुरकी रोजिना बनिन् मिस ग्ल्याम नेपाल
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल २०२०’को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । राजधानीको ठमेल स्थित छायाँसेन्टरमा आयोजित फाइनल प्रतिस्पर्धामा उनले शिर्ष उपाधिको साथमा मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्टवाकको उपाधि समेत हात पारिन् ।
प्रतियोगितामा उनले उपाधिसँगै क्राउन, नगदका साथै बिभिन्न गिफ्ट समेत हात पारेकी छन् ।
१३ प्रतिस्पर्धी रहेको प्रतियोगीतामा बर्दिबासकी रेनुका बोगटी फष्टरनरअप र धरानकी सम्झना परियार सेकेण्ड भए । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन् ।
बिभिन्न अडिशनपछि मात्र फाइनल स्पर्धामा प्रतियोगी उत्रिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लिका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।
अन्तिम प्रतिस्पर्धाको निर्णकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, अभिनेत्री मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दयबिद शशि शाही रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण