शिवमायाको १३ बुँदे सम्बोधन : आफ्ना जराहरु नबिर्सियोस्, धरातल नभुलियोस्
काठमाडौ । उपसभामुख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्ना जरा नबिर्सिन र धरातल नभुल्न चेतावनी दिएकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गर्दै तुम्बाहाङफेले यस्तो चेतावनी दिएकी हुन् ।
बैठकमा आफ्नो राजीनामा घोषणा गर्दै उपसभामुख तुम्बाहाङफेले लोकतन्त्र र खुला समाजमा गरिने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहने भन्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भइरहेको बताइन् । उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन् ।
१३ बुँदे सम्बोधनका क्रममा उनले आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा गरेको भन्दै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिइन् ।
‘तर कसैले पनि आफ्ना जराहरु बिर्सनुहुदैन । धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा म पनि सचेत छु ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण