‘तिर्खा लाग्दामा..’ मा अभिनेत्री छुल्ठिम
शुक्रबार, ०९ भदौ २०७४, ११ : ०८
काठमाडौं – ‘डायरी’ चलचित्र निर्माण अभिनयमा असफलता हात पारेकी अभिनेत्री छुल्ठिम गुरुङ गायक एवम् संगीतकार गोविन्दमधुर आचार्यको राष्ट्रिभावको ‘तिर्ख लाग्दा पिउँन पाउँ हिमनदीको चिसो पानी...’ बोलको गीतको म्युजिक भिडियोमा देखिने भएकी छन् ।
केही दिनमै रिलिज हुने यो गीत मार्फत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । भिडियो काभ्रेको पनौती र साँघामा म्युजिक भिडियोको छायाँकन गरिएको थियो ।
भिडियो दीपक ओलीले निर्देशन गरेका हुन् । गीतलाई यम भण्डारीले लेखेका हुन् । राष्ट्रभावको यस गीतमा स्वर संगीत गोविन्दमधुर आचार्यको छ । धेरै गीतहरूमा संगीत गरिसकेका आचार्य स्वयंले गीतको एरेञ्ज गरेका हुन् ।
भिडियोमा अभिनेत्री छुल्ठिमसँगै अभिनेता गौरव पाहारी र अस्मिता बस्नेतको समेत अभिनय रहेको छ, भने बालकलाकारका रुपमा विनयजंग योगीले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण