अचम्मै ! रिस, शोक, डर, चिन्ता र तनावले त यस्तो पो हुँदो रहेछ
रिस, शोक, डर, चिन्ता र तनाव मानव जीवनका अनिवार्य हिस्सा हुन् । जोसुकै मानिसलाई पनि यी कुराहरु हुन्छन् । कसैले आफूलाई माथि लेखिएका कुराहरु मध्येका कुनै एक मात्रै हुँदैन भनेर भन्छ भने मान्नुहोस्, या त त्यो मानिस मुर्दा हो या त त्यो मानिस नभएर रोबट हो । माथि उल्लिखत सबै कुराहरु मानवमा हुने प्राकृतिक कुराहरु हुन् ।
रोचक कुरा चाहिँ के छ भने ती सबै कुराहरुले हाम्रो शरीरलाई कुनै न कुनै रुपमा क्षति पुर्याइरहेकै हुन्छ ।
जस्तो कि, हामी रिसाउँदा त्यसले हाम्रो कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसै गरी शोक गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ । त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा त्यसले हाम्रो आमाशयलाई कमजोर बनाइदिन्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गरिबस्ने मानिसको पाचनप्रणालीले राम्रो काम गर्न सक्दैन ।
यी माथिका कुराहरु पन्छाउनै नसकिने कुराहरु हुन् तर तिनलाई आत्मनियन्त्रणका विधिहरुबाट कम गर्न भने सकिन्छ । यति कुरा थाहा पाइसकेपछि अब तपाईं हामी पनि डर, शोक, रिस, चिन्ता र तनाव कम लिने पो हो कि ?
Title Photo: https://www.netclipart.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण