‘प्रोफिट एन्ड लस ।’ अकाउन्ट सर बोर्डमा र म आफ्नो दिमागमा क्यालकुलेट गर्न व्यस्त थियौँ । ‘हाउ मच डु वी निड नाउ ?’ जवाफको अपेक्षासहित सर विद्यार्थीतिर फर्किनुभयो । ‘फोर लाख सर ।’...