चीनबाट फर्काइने नेपालीप्रतिको अभिव्यक्ति, स्वार्थीपनको पराकाष्टा
चीनमा रहेका नेपालीलाई कोरोना भाइरस निर्मूल नभएसम्म घर फर्किन दिनुहुन्न भन्ने हदसम्मका ‘जनप्रतिनिधि’ पनि फेला परेका छन् ।
फर्काउने नै हो भन हाम्रो गाउँ–बस्तीमा राख्नुहुन्न भन्ने ‘समाजवादी’ देखिएका छन् । मानवीय संवेदनाको शून्य स्थिति मात्र होइन स्वार्थीपनको पराकाष्टा पनि छताछुल्ल भएको छ ।
उमेरले निकै पाको व्यक्तिमा मानवीय संवेदना अझ बढी हुन्छ भन्ने अमविश्वास पनि ज्येष्ट नेता नारायणमान विजुक्छेको टिप्पणीले गलत साबित गरिदियो । विजुक्छेले भने, ‘चिनबाट फर्काइने नेपालीलाई काठमाडौंमै राख्नुहुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु उनीहरुलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’
वैदेशिक हस्तक्षेपका बारेमा तीखो टिप्पणी गर्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्षसमेत रहेका ‘देशभक्त’ विजुक्छेले चीनमा रहेका विद्यार्थी र अन्य नेपालीका अभिभावक र परिवारका सदस्यलाई आफन्त घर नफर्किदा पर्ने मानसिक चोटका बारेमा कुनै ध्यान नै दिएनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण