भ्रष्टाचारको महारोग अन्त गर्न पहिले हामी आफैँ प्रतिबद्ध हुनुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता दोहोयाएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, म भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न् ।’
प्रधानमन्त्री ओलीले अहिले इमान खस्कँदो अवस्थामा रहेको बताउँदै भ्रष्टाचारमा निर्लज्जता थपिएको समेत बताए । उनले इमान खस्कँदो अवस्थामा पहिले आफैंप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई पक्षधरताको विषय बनाइन नहुनेमा समेत जोड दिए । सरकारले आयोगहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने बताउँदै उनले भने, ‘सरकार आयोगहरूलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र हष्तक्षेप वा निर्देशन दिँदैन, भ्रष्टाचारको महारोग अन्त गर्न पहिले हामी आफैँ प्रतिवद्ध हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण