सहकारी महासंघ : दातृ निकायको सहयोग भ्रमणमै खर्च
सहकारीको क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौँ खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले तीन वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षकमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको भेटिएको हो ।
विभागको अनुगमन प्रतिवदेनअनुसार महासंघले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै अन्य दातृ निकायबाट समेत सहयोग लिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ती निकायबाट लिएको सहयोगबाट आर्थिक वर्ष २०७३/७४ मा ५९ लाख ९४ हजार, अव २०७४/७५ मा ७० लाख ७८ हजार र आव २०७५/७६ मा ४३ लाख ३७ हजार गरी १ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ । यसबाहेक महासंघले सहकारी संस्थाका प्रतिनिधिहरुलाई उनीहरुबाटै शुल्क लिएर वैदेशिक तालिम तथा भ्रमणमा समेत पठाउँदै आएको छ । तर, उनीहरुबाट लिएको रकमबाट कुनै महासंघमा अभिलेख नभएकाले भ्रमणमा भएकाले खर्च उच्च रहेको विभागले जनाएको छ ।
आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण