प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने
शुक्रबार, ०२ फागुन २०७६, १० : १८
काठमाडौ । प्रधनमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
ओली नेतृत्वको सरकारको २ बर्षे कार्यकाल र कामकारवाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले प्रतिनिधि सभभामा सम्बोधन गर्न लागेका हुन् ।
शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण