महराको पक्षमा फैसला आउनेबित्तिकै अदालत र कारागार परिसरमा जे देखियो (फोटोफिचर)
सोमबार, ०५ फागुन २०७६, १५ : १२
काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महराको पक्षमा जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ ।
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो ।
उनको पक्षमा आदेश आएसँगै अदालत परिसरमा महराका समर्थकबीच खुसीयालीको माहोल देखिन्थ्यो भने महराले पनि प्रसन्नता व्यक्त गर्दै समर्थकलाई अभिवादन गरेका थिए ।
यस्तै महराका समर्थक उनको रिहाइको प्रतिक्षामा फूलमाला लिएर डिल्लीबजार कारागार परिसरमा भेला भएका छन् । उनलाई आजै अदालतले आवश्यक प्रक्रिया पूरा गरेर रिहा गर्नेछ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण