महरा डिल्लीबजार कारगारबाट खुमलटारतिर लाग्दा जे देखियो (फोटोफिचर)
सोमबार, ०५ फागुन २०७६, १७ : ०३
काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएलगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा निजी निवास खुमलटार लागेका छन् ।
डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा सोमबार रिहा भएका हुन् । डिल्लीबजार कारगारबाट बाहिरिएर रातो कार चढेर महरा खुमलटारतिर लाग्दा देखिएका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा