दीपक बज्राचार्यको नयाँ गीत ‘राति’
बुधबार, ०७ फागुन २०७६, १२ : ०१
काठमाडौँ । दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत ल्याएका छन् । दीपकै सङ्गीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियो पनि निर्माण गरिएको छ ।
भिडियो ठमेल स्थित चर्चित क्लब एलओडीमा छायाँकन गरिएको छ । भिडियो दीपक बज्राचार्य आफैले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा डेब्यु भिडियो हो । भिडियोमा फ्रान्सेली मोडल मार्गट अरनाउडको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण