शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण

सोमबार, १९ फागुन २०७६, ०७ : २६
सोमबार, १९ फागुन २०७६

पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । 

भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन् ।

तर यसको लागि कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । इतिहासमा कोरोना भाइरसको भन्दा पनि भन्दा डरलाग्दा संक्रमण र रोग फैलिएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

तीमध्ये ठूला १० घटना निम्नानुसार छन् :

१. छैठौं हैजा

२. तेस्रो  हैजा

३. हङकङ फ्लु 

४. फ्लु 

६. एन्टनेन प्लेग

७. जष्टिनेन प्लेग 

८. एचआइभीर एड्स (२००५–२०१२)

 ९ स्पेनी फ्लु

१०. ब्ल्याक डेथ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप