‘दिउँसै झप् झप्, कोकले अप’
काठमाडौं– कोका–कोला नेपालले किशोर/किशोरी र युवाहरुलाई दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ ।
यो नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झप् झप्, कोकले अप’ रहेको छ, अर्थात यदि तपाईंलाई दिउँसो निन्द्राले झप् झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बढाउँछ भन्ने हो ।
क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेशजङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ ।
यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेनमार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिनलाई अपलिफ्ट गर्न प्रोत्साहन गर्ने बताए ।
त्यसैगरी, बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले दैनिक तालिका सुस्त भइरहेको बेला इनर्जीको स्तर कायम गर्नुपर्ने भएकाले कोका–कोला खाएर दिउँसोको झप् झप्लाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्न सकिने बताएका छन् ।
कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सर्प्राइजहरु पनि तयार पारेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण