बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टुँडिखेल र तीनकुनेमा टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण देखाइने, साङ्गीतिक प्रस्तुति समेत रहने

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नजिकिँदै गर्दा काठमाडौँका क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर आएको छ। कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा नेपालले खेल्ने विश्वकपका खेलहरू टुँडिखेल र तीनकुनेमा ठुलो...