कोरोना संक्रमणको आशंकामा ४ जना अस्पताल भर्ना
बुधबार, २१ फागुन २०७६, २१ : ०१
काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार ४ जना भर्ना अस्पतालमा भएका छन् । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल नेपाल आएका एक जना फ्रेन्च नागरिक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन् ।
अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताए । उनका अनुसार तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण