बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५०...