रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिहीबार, २२ फागुन २०७६, १९ : २८
बुटवल । रुपन्देहीको तिलोत्तममा मोटरसाइकलको ठक्करबाट आज १ साइकलयात्रीको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तममा वडा नम्बर ६ मा सो दुर्घटनामा परि गम्भीर घाइते भएका ऋषिराम पौडेलको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टाराईका अनुसार बुटवलबाट भैरहवा जादैँ गरेको लु ४७ प ३८३३ नम्बरको मोटसाइकलले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिँदा तिलोत्तमा बस्ने पौडेलको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण