सुगमको गीतमा सृष्टि र निराजनको रोमान्स
आइतबार, २५ फागुन २०७६, १६ : ०२
काठमाडौं । गायक सुगम पोखरेलको पछिल्लो गीत ‘भन कुन चाहिँ खुशी दिउँ’ सार्वजनिक भएको छ । गीतमा सुगमलाई गायिका बबि लिम्बुले स्वरमा साथ दिएकी छन् । ईश्वर शिवाकोटीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीको भिडियो समेत निर्माण भएको छ । भिडियो ‘जोमसोमको रमणीय दृश्यमा छायाँकन गरिएको हो ।
निशान कश्यप घिमिरेकमने निर्देशनमा बनेको भिडियोमा मोडल सृष्टि खड्का र निराजन प्रधानको अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको छायाँकन, प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण