‘जिन्दगीको दुई पल’ साट्दै रिमा र जीवन
मङ्गलबार, १३ भदौ २०७४, १७ : ००
काठमाडौ –गीतकार रोहन पौडेल (जनक)को नयाँ गीत ‘जिन्दगीको दुइ पल’ माथी बनेको भिडियो सार्बजनिक भएको छ । भिडियोमा रिमा बिश्वकर्मा र जीवन भट्टराईको अभिनय देख्न सकिन्छ ।
रोमान्टिक थिममा निर्माण भएको भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियो निशान घिमिरेको सम्पादन रहेको छ भने निर्देशन प्रकाश धितालले गरेका हुन् ।
हरि लम्सालको संगीत र रकेश गुरुङको संगीत संयोजन रहेको गीतमा गायक सन्तोष लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । भिडियो अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण